नियम
स्वीकृत नभएको विषयमा छात्रवृत्तिमा नपठाउने

नियम ३ वा ४ मा लेखिएदेखि बाहेक आयोगबाट विषय स्वीकृत नभएको छात्रवृत्ति प्राप्त गरिने वा त्यस्तो छात्रवृत्तिमा अध्ययन वा
तालीमको निमित्त पठाइने छैन ।

तर नियम ३ को उपनियम (१) बमोजिम आयोगले विवरण माग नगरेको वर्षमा शिक्षा मन्त्रालयमा कुनै छात्रवृत्ति प्राप्त भएमा सो मन्त्रालयले ऐन तथा यस नियमावली बमोजिम उम्मेदवार छनौट गरी अध्ययन वा तालीममा पठाउन सक्नेछ ।